WHY FUKUOKA
- धेरै विदेशी विद्यार्थीहरू
- फुकुओका प्रिफेक्चरमा लगभग 18,000 अन्तर्राष्ट्रिय विद्यार्थीहरू छन्। टोक्यो र ओसाका पछि विदेशी विद्यार्थीहरूको संख्या जापानमा तेस्रो स्तर मा छ। फुकुओका प्रिफेक्चरमा 9जना विद्यार्थीहरूमा एकजना अन्तर्राष्ट्रिय विद्यार्थी हुन्छ। देश / क्षेत्र / विद्यालय आदिमा धेरै अन्तर्राष्ट्रिय विद्यार्थी परिषद समाजहरू छन्, त्यसैले तपाईंहरुले परामर्श गर्न सक्ने सिनियरहरु भेट्न सक्नुहुन्छ अथवा साथीहरु बनाउन सक्नु हुन्छ। विद्यार्थीहरूको लागि निःशुल्क भाग लिन सक्ने अध्ययन गर्ने कार्यक्रम अथवा काम खोज्नको लागि जानकारी आदि दिने समूह पनि छ।
- शहर र प्रकृति पनि नजिक छ
- किनमेल र भोजनको आनन्द गर्ने शहर ठाउँ बाट समुद्र,पहाडहरू पनि नजिक छ। तपाईं विमानस्थल बाट मेट्रोमा 10 मिनेटको बितर केन्द्रीय स्थानमा पुग्नु सक्नु हुन्छ। धेरै बसहरू र रेलहरू छन्, त्यसैले सजिलो यातायात सिस्टम छ। साथै धेरै बुलेट रेल र हवाई जहाजहरू छन् र यात्रा गर्न सजिलो पनि छ। वर्षमा औसत तापमान 17 डिग्री सेल्सियस भएकोले गुजारा गर्न सजिलो छ।
- स्कूलहरू धेरै छन्
- विश्वविद्यालय 38, व्यावसायिक विद्यालय * 49, र धेरै जापानी भाषा स्कूलहरू छन्। यहाँ स्कूलहरू र विश्वविद्यालयहरू धेर्रै भएको कारण तपाइलाई मिल्ने विद्यालयहरू फेला पार्नु सक्नु हुन्छ। विज्ञानको स्नातकोत्तर विद्यालय, वातावरण र आईटी (IT) कोर्स अधि धेर्रै छन्। यहाँ चिकित्सा सम्बन्धी विभाग (medical faculty) भएको 4 विद्यालय छन्। *¹ काम र वास्तविक जीवन को लागि आवश्यक क्षमताहरु अध्ययन गर्ने उद्देश्य भएको विद्यालय
फुकुओकामा अध्ययन
विदेशमा अध्ययन गर्ने तरिका
- OR
- OR
विद्यालय शुल्क?
- जापानी भाषा स्कूल
-
1 वर्ष 415,000 येन ~
- विश्वविद्यालय
-
अन्तर्राष्ट्रिय विद्यार्थी कोर्स 708,990 येन ~
- स्नातक विद्यालय
-
सरकारी विद्यालय 817,800 येन ~
सार्वजनिक विद्यालय 767,262 येन ~
निजी (Private) विद्यालय 654,375 येन ~
साथी बनाउनुहोस्
सिनियर विद्यार्थीहरु संग साथी हुनुहोस्! जापानमा अध्ययन गरिरहेको व्यक्तिहरु र जापानमा काम गर्ने व्यक्तिहरूले तपाईलाई सहयोग गर्नु हुनेछ। केहि भएमा प्रश्न सोध्नुहोस् अथवा एक्सचेंज कार्यक्रमहरुमा भाग लिनुहोस्! कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
MOVIES
タイトル
テキストが入ります。テキストが入ります。テキストが入ります。テキストが入ります。
タイトル
テキストが入ります。テキストが入ります。テキストが入ります。テキストが入ります。